कमल घिमिरे पाँचथर ,असोज२१ नेपाल परिवार नियोजन सङ्घ फिदिम पाँचथर ले फिदिम नगरपालिका स्थित जिल्ला स्वास्थ्य कार्यालयमा परिवार नियोजनका स्वास्थ्य उपकरणहरु बितरण गरेको छ।
अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घिमिरे पाँचथर ,असोज२१ नेपाल परिवार नियोजन सङ्घ फिदिम पाँचथर ले फिदिम नगरपालिका स्थित जिल्ला स्वास्थ्य कार्यालयमा परिवार नियोजनका स्वास्थ्य उपकरणहरु बितरण गरेको छ।
अस"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

FPAN ले बाँड्यो ३८ लाखको स्वास्थ्य उपकरण

२०७५, २१ आश्विन आईतवार १२:००

कमल घिमिरे पाँचथर ,असोज२१ नेपाल परिवार नियोजन सङ्घ फिदिम पाँचथर ले फिदिम नगरपालिका स्थित जिल्ला स्वास्थ्य कार्यालयमा परिवार नियोजनका स्वास्थ्य उपकरणहरु बितरण गरेको छ।

अस्पताल ले गरेको एक कार्यक्रममा संघका जिन्सी शाखा साहायक बिनोद खड्का ले अस्पताल प्रमुख बुद्धि बहादुर थापा लाई हस्तान्तरण गर्नुभएको थियो।

अस्पतालमा परिवार नियोजन को सेवा प्रदान गर्न सहज बनाउन उपयुक्त उपकरणहरु निशुल्क बितरण गरिएको हो। यस अघि जिल्लाका सबै गाउँपालिकाहरुका स्वास्थ्यचौकीमा उपकरण बाँडेको संघले जनाएको छ।


आई.यु.सी.डी,इम्प्लान्ट,मिनिल्याप,बेड,अप्रेसन बेड,एन.एस.भी.,ड्रम लगायतका स्वास्थ्य उपकरणहरु बितरण गरेको संघका निमित्त जिल्ला सम्योजक धर्मनारायण शर्मा ले बताउनुभयो ।

शर्मा का अनुसार गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा २८ लाख र नगरपालिकाका स्वास्थ्यचौकी र अस्पतालमा १० लाखबराबरको स्वास्थ्य उपकरणहरु बितरण गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते