सास । असोज २७, बर्दिया ।

मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज २७, बर्दिया ।

मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुन"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अचम्म ! : परिवार पुरै मुर्तिकार : मूर्तीमै गोमन सर्प ! (भिडियो)

२०७५, २५ आश्विन बिहीबार ०५:४१

सास । असोज २५, बर्दिया ।

मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुनुहन्छ । 


वहाँको घर यतिखेर पुरै देवीदेवताका मूर्तिहरुले भरिएको छ । वहाँको घर हेर्दा यस्तो लाग्छ कुनै देवदेवताहरुको शक्तिपीठ हो । वहाँ मात्रै हैन वहाँको परिवारका पुरै सदस्यहरुले वहाँको पेशालाई सहयोग गरिरहेका छन् । यस क्षेत्रका पुराना मूर्तिकार मुरली गोडियाको घरमै पुगेर साझा सबाल बर्दियाका सम्पादक तथा प्रदेश नं. ५ का प्रमुख प्रभात सुवेदीले वहाँको मूर्तिकलाको यो यात्राका बारेमा गरेको अत्यन्तै उर्जाशील कुराकानीको यो भिडियो APS NEPAL Channel मार्फत आएको छ जसलाई साझा सबालको अनलाइनमा समेत राखिएको छ । 

वहाँको यो भिडियो हेरेर सेयर, लाइक, कमेन्ट तथा सब्सक्राइव गरिदिनुभइ यस्ता प्रतिभावान व्यक्तिहरुको हौषला अभिवृद्धि गरिदिनुहुन सम्पूर्ण कलाप्रेमी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ । 

हेर्नुहोस् भिडियो :-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने