Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अचम्म ! : परिवार पुरै मुर्तिकार : मूर्तीमै गोमन सर्प ! (भिडियो)

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सास । असोज २५, बर्दिया ।

मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुनुहन्छ ।

वहाँको घर यतिखेर पुरै देवीदेवताका मूर्तिहरुले भरिएको छ । वहाँको घर हेर्दा यस्तो लाग्छ कुनै देवदेवताहरुको शक्तिपीठ हो । वहाँ मात्रै हैन वहाँको परिवारका पुरै सदस्यहरुले वहाँको पेशालाई सहयोग गरिरहेका छन् । यस क्षेत्रका पुराना मूर्तिकार मुरली गोडियाको घरमै पुगेर साझा सबाल बर्दियाका सम्पादक तथा प्रदेश नं. ५ का प्रमुख प्रभात सुवेदीले वहाँको मूर्तिकलाको यो यात्राका बारेमा गरेको अत्यन्तै उर्जाशील कुराकानीको यो भिडियो APS NEPAL Channel मार्फत आएको छ जसलाई साझा सबालको अनलाइनमा समेत राखिएको छ ।

वहाँको यो भिडियो हेरेर सेयर, लाइक, कमेन्ट तथा सब्सक्राइव गरिदिनुभइ यस्ता प्रतिभावान व्यक्तिहरुको हौषला अभिवृद्धि गरिदिनुहुन सम्पूर्ण कलाप्रेमी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

हेर्नुहोस् भिडियो :-