२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मिशेज युनिभर्सल–२०१८ को ताज गुल्मीकी हिमानीलाई

२०७५, २८ आश्विन आईतवार ०८:२३

प्रेम सुनार | असोज–२८, बुटवल । किशोरी र युवतीपछि नेपालमा पहिलो पटक भई रहेको श्रीमातिहरु बिचको प्रतियोगितामा गुल्मीकी हिमानी गाहा थापा  देश कै उत्कृष्ट श्रीमतिका रुपमा छनौट भएकी छन । ग्यालम वल्र्ड ईन्टरटेन्टमेण्टले आयोजना गरेको मिशेज युनिभर्सल नेपाल २०१८ को प्रतियोगितामा ३० जना सहभागी महिलाहरुलाई पछाडी पार्दै हिमानीले मष्ट क्रियटिभ र मष्ट एफबि पब्लिक च्वाईसको ताज हिमानीलाई पहिरिएकी छन ।


उत्कृष्ट , २५ , १० हुँदै  उत्कृष्ट पाँच जना छनौटमा हिमानी सहित परेका छन ।  गुल्मीबाट हिमानी, काठमाण्डौबाट क्रमशः सुष्मा लामा, सम्झना बस्नेत , रिना खड्गी, र दाङ्गबाट सुहिना अधिकारी उत्कृष्ट पाँचमा  छनौट भएका हुन । उनिहरु अब सिङ्गापुरमा हुन गई रहेको युनिभर्सल प्रतियोगितामा भाग लिन जाने भएका छन ।


गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मी स्थित ग्रामिण बस्तीमा जन्मीएकी हिमानीको विवाह पनि त्यसै पराल्मीका कुलबहादुर सुर्यबंशी संग भएको हो ।  ३२ बर्षिया दुई सन्तानकी आमा हिमानी बौधिकता, क्षमता र शौन्दर्यमा देश कै उत्कृष्ट श्रीमतिका रुपमा दर्ज हुने अवसर प्राप्त गरेकी छन । अन्तराष्ट्रिय रुपमा भने उनको नतिजा हेर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी