२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मान्यज्यू! हाँसो हो कि मजाक?!–कछुवा गतिमा हिडेको सरकारको रकेटको गतिमा विकास (भिडियो)

२०७५, २८ आश्विन आईतवार ०९:५०

पर्वत । प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । केपी ओली सरकार गठन भएको ७ महिनामानै ओली सरकारको कछुवा गतिको काम र देशमा बढेको बलात्कार, हत्या, हिंसा र अशान्तिका कारण राजीनामाको माग भैराखेको बेलामा उनले विकास रेकटेको गतिमा गछौं भनेर भाषण गरेका छन् ।

दशैं, तिहार, छठको अवसरमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभाका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व सांसद अर्जुन प्रसाद जोशीलाई साथमा राखेर उनले गरेको भाषण हाँसो हो कि मजाक जनताले बुझ्न सकेका छैनन् । पार्टीबाटै ओली सरकारको विकल्प खोज्न नेताहरु लागेको बेलामा उनले दिएको अभिव्यक्तिमा कति सत्यता छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

‘सरकारले बजेट मार्फत संसारलाई चकित पार्ने गरि बिकासका पुर्वाधार तयार पारेको छ’ उनले भने ‘अबको दुई बर्षपछि कसैले कल्पना सम्म नगरेको बिकास गरेर देखाउँछ’ सरकारले असार सम्म अघिल्लो सरकारको बजेट कार्यान्वयन गरेका कारण आफुले केही नपाएको र आफ्नो बजेट सरकारले कार्यान्वयन गर्ने चरणमा रहेका कारण केही नभएको जस्तो भ्रम पार्न खोजिएको स्पष्टीकरण दिए ।

छिमेकीहरु संग सम्मानजनक सम्बन्ध स्थापित गरेकोे बताउँदै छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएकोले अब आफ्नो ढंगले काम गर्ने अवस्था सृजना भएको छ भने । ‘छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएको छ’उनले भने ‘चीन संग भएको समुन्द्र पार ब्यापारका लागि सम्झौताले बिकासको ढोका खुलेको छ.।

भिडियो  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित