कमल घिमिरे।असोज २९। पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकाका ३ सय ९ जना खडेरी प्रभावित किसानले राहत पाएका छन ।

गाउँपालिकाले चाडपर्वलाई लक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घिमिरे।असोज २९। पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकाका ३ सय ९ जना खडेरी प्रभावित किसानले राहत पाएका छन ।

गाउँपालिकाले चाडपर्वलाई लक्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

खडेरी पीडित किसानलाई राहत बितरण ।

२०७५, २९ आश्विन सोमबार १४:३६


कमल घिमिरे।असोज २९। पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकाका ३ सय ९ जना खडेरी प्रभावित किसानले राहत पाएका छन ।

गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै दशैं अगावै आज राहत बितरण गरेको हो ।  प्रतिघरधुरी ५ हजार नगत र एक बोरा चामलको दरले राहत बितरण गरिएको गाउँपालिकाका प्रमुख जयबहादुर चेम्जोङले बताउँनुभयो । उहाँले ‘खडेरीले असर पु¥याएको कुम्मायक एक का एक सय ५४ घरधुरी, वडा न. ३  का ५६ घरधुरी र वडा न. ५ का एक सय १ घरधुरीलाई राहत बितरण गरिएको बताउनुभयो । 

प्रदेश सरकारले गाउँपालिकाका ३ सय ११ घरधुरीलाई ५ हजारको दरले १५ लाख ५५ हजार र गाउँपालिकाले ३ सय ११ बोरा चामल राहत स्वरुप बितरण गरेको हो । खडेरी प्रभावित किसानलाई गाउँपालिकाले एक बर्षको मालपोत कर समेत मिना गर्ने भएको छ । खाध्य संकट देखा पर्न सक्ने भन्दै गाउँपालिकाले यस्तो निणर्य लिएको कुम्मायक–१ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले बताउनुभयो । ‘किसानलाई प्राकृतिक प्रकोपको समयमा भएको समयमा गाउँपालिकाले मालपोत कर मिना गर्ने निणर्य गरेको उहाँले बताउँनुभयो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते