Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काम नगर्ने ठेकेदारलाई कार्बाही गरिने: सांसद सिंह

२०७५, ३० आश्विन मंगलवार ०६:२२

सम्राट सिंह | असोज ३०, बझाङ | संघीय सांसद एवं माननीय सांसद भैरव बहादुर सिंहले जिल्लामा ठेक्का ओगट्ने तर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङद्धारा सोमवार सदरमुकाम चैनपुरमा आयोजित विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै माननीय सदस्य सिंहले उक्त कुरामा दाबी गरेका हुन् । ठेक्का ओगट्ने तर समयमा काम नगर्ने ठेकेदारले जिल्लाको विकास निर्माणको गतीलाई पछाडि धकेलेको भन्दै माननीय सिहंले आगामी दिनमा ठेकेदारहरुले इमान्दारीका साथ समयमै काम सम्पन्न गर्न सुझाव  दिएका छन् । 

आइतवार गृह जिल्ला बझाङ पुगेका माननीय संसद सिंहले जिल्लामा संचालित विभिन्न योजना तथा आयोजनाहरुको समेत स्थलगत अनुगमन गरेका छन् । संसद सिंहले जिल्लाको बित्थडचिर गाउँपालिका स्थित निर्माणाधिन देउलेख प्राथमिक स्वास्थ्यचौकी भवन, बझाङमा विस्तार हुन लागेको राष्ट्रिय विद्यृत प्रशारण लाइन, झनाना, तमेल र पानकोट पक्की पुल लगायतका आयोजनाहरुको स्थलगत अनुगमन गरेका छन् । 

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिंहले जिल्लाबासीलाई सुख शान्ति र समृद्धि मिलोस तथा जिल्लाले दिगो विकासको आभास गरोस भन्दै शुभकामना दिनु भएको छ । बझाङ जिल्लामा संचालित अधिकांश ठुला लगानीका आयोजनाहरुको काम समयमा सम्पन्न हुन नसक्दा कतिपय आयोजनाहरु अलपत्र अवस्थामा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित