२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

२०७५, ६ कार्तिक मंगलवार ०८:००

माधव बेल्वासे, कार्तिक ६, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेसिनको ठक्करबाट एक जानको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन व्यक गर्दा चनईका ६० बर्षिय महबुब मुसलमान घाइते भएका थिए ।

कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पुर्याइएका थियो बुटवलमा उपचार सम्भाव नभएछी उनलाई चितवन लगिएको थियो  ।


 चितवन मेडिकल कलेजमा उपचारको क्रममा  महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगंज जिल्ला सिसहनिया बर्ष ५० का लौटु चमार प्रहरीको नियन्त्रणमा रहेका छन ।  कपिलवस्तुको मायादेवी गाउँपालिका ५ का सन्तोष कुमार चौधरीको नाममा रहेको कम्बाइन अहिले वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते