Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा श्रीमानद्वारा खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक ८, रोल्पा । रोल्पामा एक व्यक्तिले आफनै श्रीमतीको हत्या गरेका छन् ।<br></p><p>रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती ३९ वर्षीय देविसराको हत्या गरेका हुन् । गय राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।</p><p>घरायसी विवादमा श्रीमती लाई उनले खुकुरी प्रहार गरेका हुन । प्रहरीको प्रारम्भीक अनुसन्धानका अनुसार सुकलालको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।</p>