२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अपराधिक गतिबिधि नियण्त्रण गर्न सबैको सहयोग आवस्यक

२०७२, १३ भाद्र आईतवार १८:५३

दिपक बोहरा । भदौ १३, दाङ । बर्तमान अबस्था र चाडपर्बमा हुने सम्भाबित अपराधिक गतिबिधिलाई नियण्त्रण गर्न सबैको सहयोग आबस्यक रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । अहिलेको राजनितिक गतिरोध र नजिकिदै गरेकोे चाडपर्बको समयमा हुने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने प्रहरीले बताएको हो । बर्तमान राजनितिक अस्थिरता , अपराधिक गतिबिधि, दण्डहिनता, कानुन आफ्नो हातमा लिने प्रबृति तथा नजिकिदै गरेको चाडपर्बको समयमा बिभिन्न अपराधिक क्रियाकलाप हुने भएकाले प्रहरी एक्लैले सम्भब नहुने भन्दै नियण्त्रणका लागि सबैको सहयोग आबस्यक रहेको बताएको हो ।

यो समयमा अपराधि र अपराधिक मानसिकताका ब्यक्तिहरुको चलखेलले समाजमा बिभिन्न किसमका बिकृति , बिसङति सृजना भईरहेकोले स्थिती नियण्त्रणगर्न सबै प्रहरी संगएक जुट भएर लाग्नुपर्ने ईलाका प्रहरीकार्यलय तुलसीपुर, सशस्त्र प्रहरी बल , सुरक्षा बेस तुलसीपुर, सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरले संयुक्तरुपमा अनुरोध गरेका छन ।

साथै नेपालिहरुको महान चाड नजिकिदै गरेकाले झै झगडा , कुटपिट, गुण्डागर्दि , मादक पदार्थ , लागुऔषध सेवन, बेश्याबृति, सवारी साधन दुर्घटना, चोरी, लुटपाट र जुवातास जस्ता अपराधिक गतिबिधि हुने सम्भाबनालाई मध्यनजर गरि बिशेष कार्यक्रमको रुपमा नेपाल प्रहरी ÷ सशस्त्र प्रहरी बल संयुक्त रुपमा परिचालन गरि त्यस्ता किसमका अपराधलाई नियण्त्रण गरि समाजमा शान्ति सुब्यबस्था, अमनचयन कायम गर्नुपर्ने आबस्यकता रहेको जनाएका छन ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा