२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाख्रा चराउन वन गएकी १५ वर्षीय किशोरी मृत फेला

२०७५, १३ कार्तिक मंगलवार ०८:२९

कात्तिक १३, बर्दिया | बर्दियामा बाख्रा चराउन वन गएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् | राजापुर नगरपालिका – ४ की १५ वर्षीया प्रमिला चौधरीको शव स्थानीय सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको हो।

बाख्रा चराउन राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरी आइतबार हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । प्रहरीका अनुसार किशोरीको शव सोमबार रुखको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।

किशोरी स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत पढ्दै थिइन्। घटना स्थलको प्रकृति मुचुल्कापश्चात किशोरीको शव पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको छ। रिपोर्ट  आएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उपरीक्षक भारतीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने