२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आईतबार सम्मका लागि देउखुरी खुल्ला

२०७२, १८ भाद्र शुक्रबार ०५:०२

सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / देउखुरी क्षेत्रमा हुदै आएको थरुहट(थारुवान संयुक्त संघर्ष समितिको वन्द शुक्रबार दिउसो ३ बजे देखी आईतवार सम्मका लागी खोलीएको छ । विहान ५ बजे देखी राती ८ बजे सम्म बजार, यातायात, उद्योग, कलकारखाना खोलीएको थरुहट(थारुवान संयुक्त संघर्ष समितिले जनाएको छ ।

bigyapti

लामो दुरीका सवारी साधन भने चल्न नदीने विज्ञप्तीमा जनाइएको छ । छोटा दुरीका सवारी साधनलाई निर्वाध रुपमा चल्ने दिईने भएको हो ।अष्टमी पर्वलाई मध्यनजर गर्दै बजार, यातायात, कलकारखाना, उद्योग सञ्चालन हुने थरुहट(थारुवान संयुक्त संघर्ष समितिका संयोजक हिरालाल चौधरीले जानकारी दिनुभयो ।

देउखुरी उद्योग वाणिज्य संघ र थरुहट(थारुवान संयुक्त संघर्ष समिति विच आज लमहीमा भएको छलफलमा अष्टमी पर्वलाई मध्यनजर गर्दै आज दिउसो ३ बजे देखी देउखुरी वन्द खोल्ने सहमती भएको हो । गत साउन २७ गते देखी हुदै आएको लगातारको वन्दका कारण देउखुरीको जनजिवन निकै कष्टकर भएको थियो । यस अघि जनैपूर्णीमालाई मध्यनजर गरेर दुई दिन खुकुलो वनाइएको थियो । अहिले शनिबार परेको कृष्ण जन्माष्टमीलाई मध्यनजर गरेर वन्द खाेिलएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार