२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले निशुल्क आँखा जंचाए

१७ कार्तिक २०७५, शनिबार ११:४७

माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आखा जाच गराएका छन । युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणि आखा अस्पतालको प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको छ ।

आखामा समस्या भएका तथा आखा जाच गर्न आफ्नै गाउँमा निशुल्क पाउँदा स्थानियहरुले खुसी व्यक्त गरेका थिए । गाउँमा रहेको वृद्ध वृद्धा तथा वालवालिकालाई सहज होस भन्ने उद्देश्यले सो शिविर आयोजना गरेको क्लवका अध्यक्ष अजय रोकाले वताए ।


शिविरमा जाच गराएका मध्ये ९५ जनाको आखामा मोतिविन्दुका  विरामीहरु फेलापरेको र ति विरामीहरु लाई आइतवार र सोमवार  वहादुर गंज अस्पतालमा निशुल्क शल्यक्रिय गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विजनयगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउपालिकाका युवाहरु एकजुट भएर यस्तो समाजिक कृयाकलापमा सहभागी भएको भन्दै खुसी व्यक्त गरे । मानिसको महत्वपुर्ण अंग भनेको आखा रहेको वताउदै शिविरमा सहभागी भई आखा जाच गराएर स्वास्थ्यको ख्याल गरेकोमा धन्यवाद दिए ।क्लवका अध्यक्ष अजय रोकाको अध्यक्षतामा रहेको कार्यक्रम युवा लोकेश थापाको संचालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने