2026-09-14 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खेलकुद मन्त्रीद्वारा बुङ्गल कपको उद्घाटन

कात्तिक १७, बझाङ | बुंगल एसोसिएसनको आयोजनामा हुन लागेको ‘धौली देवी स्मृति बिसिए कप २०७५’शनिबार उद्घाटन गरिएको छ ।

सर्वा्धिक पुरस्कार राशिको बिसिएकप खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेको कपमा आइतबारबाट प्रतियोगिताहरु सञ्चालन हुनेछ् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय महासचिव ऐन महर, विशिष्ट अतिथि पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रतिनिधिसभा सदस्य भैरब बहादुर सिंह, आशा विक, प्रदेशसभा सदस्य देवकि मल्ल, बुंगल नगरपालिका मेयर धन बहादुर बिस्ट, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

विगत १० वर्षदेखि अनवरत रुपमा आयोजना गरिदै आएको यो कपमा विजयी टीमलाई एक लाख ५० हजार रुपैया, कप र प्रमाण पत्र, द्धितीय हुने टीमलाई ६० हजार नगद, कप, मेडल र प्रमाण पत्र दिईने बुंगल एसोसिएसनका संस्थापक इन्चार्ज आर बिक्रमसिंह ओखेडाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने