पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । 

तिहारको बेलमा खेलि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । 

तिहारको बेलमा खेलि"/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उवासंघ पर्वतले किन गर्यो यस्तो– देउसी भैलो खेल्नेलाई ५१ रुपैँया मात्र दक्षिणा दिने कुश्मामा माइकिङ

२०७५, १९ कार्तिक सोमबार ०९:०७

पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । तिहारको बेलमा खेलिने देउसी भैलोमा आफ्नो क्षमता र योग्यताले आफू खुसि दक्षिणा दिने चलन भएपनि उवासंघ पर्वतले हस्तक्षेप गरी ५१ रुपैँया मात्रै दिन भन्दै माइकिङ गरेको हो । जिल्लामा माइकिङ गरी ह्वीप जारी गरिएको यो पहिलो घटना हो । 

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतले भने बेलुकी ९ बजे पछाडी देउसी भैलोका कार्यक्रमहरु नगर्न सूचना जारी गरेको छ । संगीतको पर्वतका रुपमा मानिने चाड तिहारमा प्रशासनले गरेको निषेधनको विरोध पनि भएको छ । कतिपयले सामाजि संजालमा धर्म र संस्कृति विरोधी निर्णय भनी प्रशासनको सूचनाको विरोध गरेका छन् ।

उवासंघ पर्वतले ५१ रुपैँया मात्रै दक्षिणा दिन भनि गरेको निर्णयले कतिपय सामाजिक अभियानको लागि संचालन गरिएको देउसी भैलो कार्यक्रमलाई असर पार्ने देखिएको छ । कतिपय विद्यालयहरुले आफ्नो विद्यालयको पूर्ननिर्माणको लागि देउसी भैलो कार्यक्रमको आयोजना गरेका छन् भने कतिपय संघसंस्थाहरुले रक्त क्यान्सर पिडितको लागि रकम संकलन गर्ने माध्यमका रुपमा पनि लिएका छन् । तर उवासंघको यो निर्णयले असर पार्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु