२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा देउसी भैलो राती ९ बजेसम्म खेल्न पाईने

२०७५, २० कार्तिक मंगलवार १६:००

कात्तिक २०, बझाङ | जिल्ला प्रशासन कार्यलय बझाङले देउसी भैलो खेल्न राती ९ बजेसम्म मात्र पाउने बताएको छ । मँगलवार एक विज्ञप्ति निकालेर देउसी भैलो राती ९ बजे सम्म तोकेको हो । 

रातको समयमा हुने यस किसिमको सांस्कृतिक कार्यक्रमले अवाञ्ति गतिविधिमा सलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउ सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गर्दै देउसी भैलो खेल्नको लागी रातको ९ बजेसम्म तोकेको हो । 

साथै तिहारको समयमा पटाका जस्ता प्रजवल सिल पदार्थ ओसारपसार तथा विक्री वितरण तथा नगर्न समेत आग्रह गरेको छ । यदि कसैले यस विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा भनिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते