२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एक केजी चरेससहित ७१ वर्षीय वृद्व पक्राउ

२० कार्तिक २०७५, मंगलवार १६:०१

बझाङमा एक किलो चरेससहित ७१ वर्षीय बृद्ध पक्राउ परेका छन् । छविसपाथीभेरा गाँउपालिका–३ बस्ने ७१ वर्षीय धनराज बोहरालाई उक्त परिमाणको चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आईतबार बेलुका बझाङबाट धनगढीतर्फ जाँदै गरेको बसमा स्याँडी प्रहरी चौकीमा चेक जाँच गर्दा उनको झोलाबाट एक किलो चरेस बरामद भएको प्रहरीको भनाइ छ ।

सुराकीका आधारमा प्रहरीले पछ्याउँदै गएको र स्याँडी प्रहरी चौकीमा प्रहरीले उनको झोला चेकजाँच गर्दा एक किलो चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए । 

बोहरालाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको साउँदले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु