पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाह"/>

2026-09-15 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा दशै तिहारमा मात्रै २ सय ८१ सवारीलाई कार्बाही, २ लाख राजश्व

पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाहीमा परेका हुन् । जसबाट  २ लाख २९ हजार राजश्व समेत संकलन भएको छ ।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ चालकलाई कार्बाही गरेको छ । जसमध्ये बेनीदेखि विरगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ७०३० नम्बरको यात्रुवहाक बसका चालक दलबहादुर पन्तलाई सार्वजनिक मुद्धा समेत दायर गरेको हो । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा वस अनियन्त्रित हुन गई सोही बसमा सवार बागलुङ नगरपालिका १० की २३ बर्षिय गिता परियार वसबाट खसेर घाइते भएकी थिइन् । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएपछि कार्बाहीका लागि मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

कार्बाही मध्ये प्रहरीले बढी भाडा लिएको भन्दै ७ र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै ४० सवारीलाई कार्बाही गरेको छ भने अन्य २ सय २५ सवारीलाई विभिन्न कसुरमा कार्बाही गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ