२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जिप दुर्घटना, १५० मिटर तल खस्यो

३० कार्तिक २०७५, शुक्रबार १७:१५

कृष्ण बिष्ट | कात्तिक ३०, बैतडी | बझाङमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । 

चैनपुरबाट मस्टा गाउपालिका तर्फ गइरहेको से १ ज ५६२ नं को जिप कुक्रबार साझा दुर्घटना हुदा मस्टा गाउपालिका २ घर भएका अन्ताजी ३० वर्षीया जिप चालक किरण धामीको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । 

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिकाको १ खेतकोटसम्म यात्रु पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको जिल्ला प्रहरि कार्यालय बझाङका प्रहरि प्रबक्ता नैन बहादुर सावदले जानकारि दिनुभयो । जिप खेतकोट नजिकै दुर्घटना भएको र सडकबाट झण्डै १५० मिटर खसेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा