२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जिप दुर्घटना, १५० मिटर तल खस्यो

३० कार्तिक २०७५, शुक्रबार १७:१५

कृष्ण बिष्ट | कात्तिक ३०, बैतडी | बझाङमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । 

चैनपुरबाट मस्टा गाउपालिका तर्फ गइरहेको से १ ज ५६२ नं को जिप कुक्रबार साझा दुर्घटना हुदा मस्टा गाउपालिका २ घर भएका अन्ताजी ३० वर्षीया जिप चालक किरण धामीको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । 

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिकाको १ खेतकोटसम्म यात्रु पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको जिल्ला प्रहरि कार्यालय बझाङका प्रहरि प्रबक्ता नैन बहादुर सावदले जानकारि दिनुभयो । जिप खेतकोट नजिकै दुर्घटना भएको र सडकबाट झण्डै १५० मिटर खसेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु