२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिरोले बिद्यालयको भवन भत्काउदा बिद्यार्थि खुल्ला आकासमुनि बस्न बाध्य

६ मंसिर २०७५, बिहीबार १३:३९

तरुणा जोशी | मङ्सिर ६, बझाङ | तल्कोट गाउपालीका बडा नँः ३ बष्टि गाउमा रहेको बिश्वनाथ प्रथामिक बिद्यालयको७ कोठे भवन बाढिले बगाउदा ८४ जना बिद्यार्थि खुल्ला आकाश र बाढिले थुपारेको थुप्रोमा बस्नबाध्य भएका छन् ।

२०४६ सालमा स्थापित भएको उक्त बिद्यालयको भवन २०७५ भ्राद १ गते आएको बाढिले बगाए पछि बिद्यालयको भबन पुन निर्माण नहुदा बिद्यार्थीहरु खुल्ला आकास मुनि बस्न बाद्य भएका हुन । पहिरोले गाउलेको श्रमदानकाट निर्माण गरीएको २ कोठे भबन र शिक्षाकार्यालयले निर्माण गरेको २ कोठे भबन र वडा कार्यालयको बजेट बाट निर्माण गर्न लागीएको पक्कि ३ कोठाको भबन बगाएको छ । वडा कार्यालयले भबन निर्माणको लागी गएको बर्ष ८ लाख र यो बर्ष ८ लाख गरी १६ लाखको लगानी गरेको थिया । 

कक्षा १ देखि ४ सम्म पढांई हुने उक्त बिद्यालयमा ८४ जना बिद्यार्थि रहेको र  बस्नको लागि भवन नहुदा पढ्नमा  समस्या भएको कक्षा ४ बिद्यार्थिको भनांई भाद्र १ गते राति बाढिले भवन बगाउदा २ गतेस्थानिय निकाय र प्रदेश सरकार लांई समेत जानकारी गराउदा पनि अटेर गरेको शिक्षक शिवराज रोकायाले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम