2026-09-14 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिरोले बिद्यालयको भवन भत्काउदा बिद्यार्थि खुल्ला आकासमुनि बस्न बाध्य

तरुणा जोशी | मङ्सिर ६, बझाङ | तल्कोट गाउपालीका बडा नँः ३ बष्टि गाउमा रहेको बिश्वनाथ प्रथामिक बिद्यालयको७ कोठे भवन बाढिले बगाउदा ८४ जना बिद्यार्थि खुल्ला आकाश र बाढिले थुपारेको थुप्रोमा बस्नबाध्य भएका छन् ।

२०४६ सालमा स्थापित भएको उक्त बिद्यालयको भवन २०७५ भ्राद १ गते आएको बाढिले बगाए पछि बिद्यालयको भबन पुन निर्माण नहुदा बिद्यार्थीहरु खुल्ला आकास मुनि बस्न बाद्य भएका हुन । पहिरोले गाउलेको श्रमदानकाट निर्माण गरीएको २ कोठे भबन र शिक्षाकार्यालयले निर्माण गरेको २ कोठे भबन र वडा कार्यालयको बजेट बाट निर्माण गर्न लागीएको पक्कि ३ कोठाको भबन बगाएको छ । वडा कार्यालयले भबन निर्माणको लागी गएको बर्ष ८ लाख र यो बर्ष ८ लाख गरी १६ लाखको लगानी गरेको थिया । 

कक्षा १ देखि ४ सम्म पढांई हुने उक्त बिद्यालयमा ८४ जना बिद्यार्थि रहेको र  बस्नको लागि भवन नहुदा पढ्नमा  समस्या भएको कक्षा ४ बिद्यार्थिको भनांई भाद्र १ गते राति बाढिले भवन बगाउदा २ गतेस्थानिय निकाय र प्रदेश सरकार लांई समेत जानकारी गराउदा पनि अटेर गरेको शिक्षक शिवराज रोकायाले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले