२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुगल नगरपालीका: सामुदायिक बनमा आगलागी हुँदा करौडौको क्षेती

२०७५, ७ मंसिर शुक्रबार १६:००

टेकेन्द्र बोहरा | मङ्सिर ७, बझाङ | जिल्लाको बुगल नगरपलीका वडा नँ २ मजिवन गाँउ अन्तरगत पर्ने एकछाले सामुदाएक बनमा आगलागी  हुदा करोडौ मुल्य बरावरको क्षती भएको छ ।

बिहिवार साझ ४ वजेतिर आगलागी हुँदा सामुदाएक वनमा रहेका बिभिन्न प्रकारका महत्वपुर्ण जडिवुडी यार्चा, कटुकी, चिरातो, बनलसुन, लगाएत लौठ सल्ला धुपीसल्ला लालीगरासका भोजपत्रका बिरुवाहरु जलेर नष्ट , भएको बगल नगरपालीका वडा २ का स्थानिवासी अर्जुन बहादु धामीले बताउनुभयो ।

बिहिवार साझ चार वजेतिर लागेको आगो स्थानिय वासीको पहलमाल सुक्रवार ६ बजेपछीमात्र  आगो नियन्त्रणमा लिएको हो ।

स्थानिवासीका अनुसार आगो नियन्त्रण गर्ने क्रममा सामुदाएक वनमा भेटिएका छविस पाथिभेरे गाँउपालीका वडा ६ वुडखोरीका घर भएका बिनोद बहादुर धामी आगो हुन सक्ने अनुमान गरीएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते