२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अदुबा कुहिने प्रकोप, किसान चिन्तित

२०७५, ८ मंसिर शनिबार ०७:४२

  कमल घिमिरे।मंसिर ८।पाँचथर,   फलेकै ठाँउमा अदुवा कुईने, बोट सुक्दै गएर अदुवानै कुहिने समस्याले पाँचथरका अदुवा किसानहरु चिन्तीत बनेका छ । विगतमा फाट्फुट्ट देखिने रोग यो साल विस्तार भएपछि किसान चिन्तीत बनेका हुन । अघिल्लो साल भाउ र यो साल रोगको चिन्ताले सताएको किसानहरु वताउन्छन् । जिल्लामा महत्पूर्ण नगदेवालीको रुपमा अदुवा रहेको छ । अलैची पछिको बढि उत्पादन हुने नगदे बालीको रुपमा अदुवा रहेको छ । यहाँको अदुवा धेरै उत्पादन हुने फिदिम नगरपालिका, हिलिहाङ, कुम्मायक, याङवरक गाँउपालिकामा बढि यसप्रकारको समस्या देखापरेको छ ।

अघिल्लो वर्ष फाटफुट देखिएको रोग यो धेरै ठाँउमा फैलिएको हो । अदुवाको बोट मर्दै गएर फल कुहिने, फलेको ठाँउमा कुहिने जस्ता समस्या देखापरेको बताईएको छ । अघिल्लो बर्ष जिल्ला कृषि विकास कार्यालयले १० हजार मेक्ट्रिटन अदुवा उत्पादन गर्ने लक्ष बनाएको थिय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते