प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

पतन्जली योग समिति बर्दियाको आयोजनामा शनिबारदेखि आयोजना गरिएको एक हप्ते वृहत् योग विज्ञान शिविरमा सहभागी हुन आएकी ७ वर्षिय बालिका अािशका पहारीले आफूले टीका लगाएर पाएको दक्षिणाबाट ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

पतन्जली योग समिति बर्दियाको आयोजनामा शनिबारदेखि आयोजना गरिएको एक हप्ते वृहत् योग विज्ञान शिविरमा सहभागी हुन आएकी ७ वर्षिय बालिका अािशका पहारीले आफूले टीका लगाएर पाएको दक्षिणाबाट ए"/>

2026-09-13 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सानी नानीले योगका लागि दक्षिणाको पैसा दिइन् !

प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

पतन्जली योग समिति बर्दियाको आयोजनामा शनिबारदेखि आयोजना गरिएको एक हप्ते वृहत् योग विज्ञान शिविरमा सहभागी हुन आएकी ७ वर्षिय बालिका अािशका पहारीले आफूले टीका लगाएर पाएको दक्षिणाबाट एक हजार रुपैंया योग शिविरका लागि दान गरेकी छन् । 


गुलरिया नगरपालिकाको प्राङ्गणमा शुरु गरिएको वृहत् योग शिविरको उद्घाटन बर्दिया क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य एवम् पूर्व सिंचाईं मन्त्री संजय कुमार गौतम र नेपाल कम्प्युनिष्ट पार्टीका केन्द्रिय तथा पूर्व मन्त्री सदस्य विष्णु प्रसाद चौधरीले संयुक्त रुपमा गर्नुभएको हो । 

मंसिर १४ गतेसम्म सञ्चालन गरिने वृहत् योग विज्ञान शिविरका मुख्य गुरुका रुपमा नेपाल प्रभारी लवदेव मिश्र रहनुभएको छ । शिविरको पहिलो दिन करिब ४ सय जनाको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापकीय पक्षको प्रशंसा गर्नुहुँदै नेपाल प्रभारी मिश्रले भोलिदेखि सहभागीहरुको संख्यामा वृद्धि गर्न सबैलाई आह्वान गर्नुभयो । 


विगत केही वर्षदेखि बर्दियामा पतञ्जली योग समिति बर्दियाको नेतृत्वमा नियमित योग साधना हुँदै आएतापनि पछिल्लो समय योग साधना, सह–योग शिक्षक प्रशिक्षक प्रशिक्षणको कार्यक्रमहरु हुँदै वृहत् योग विज्ञान शिविर सम्म आइपुगेको हो । 

योग शिविरमा निःशुल्क रुपमा सहभागी हुन सकिने भएकोले जिल्लाका आम नागरिकहरु सबैलाई सहभागिताको लागि आह्वान गरिएको जिल्ला प्रभारी डिल्लीराज ज्ञवालीले बताउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले