Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडि लोकमार्गमा भएको दुर्घटनाका घाइते एक जनाको उपचारको क्रममा मृत्यू

२०७५, ९ मंसिर आईतवार १०:४४

कमल पौडेल | मङ्सिर ९, (बडिगाड) बागलुङ | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै सनिवार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गरपाला ९ रुकुमका नविन वुढाथोकीको उपचारका क्रममा मृत्यू भएको छ। 

सडकमा काम गर्ने ट्याक्टर चालक समेत रहेका वुढाथोकीको पाल्पामा उपचारको क्रममा गय राति नै ज्यान गएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा गम्भिर घाइते भएका गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ नयाँपोखरा का युवराज खड्काको पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं शिक्षण अस्पतालमा पुर्याइएको र उपचार सुरु भएको घाइतेका दाजु केयरसिंह खड्काले जानकारी दिनुभएको छ।

सनिवार बडिगाड महोत्सव तथा न्वागी मेला हेरि फर्किने क्रममा ग १० प ८६४९ नं. को मोटरसाइकल बडिगाड गाउँपालिका वडा नं. २, आकाशेपुल नजिकै ज्याङ्ना भन्ने स्थानमा दुर्घटना भएको थियो। सडकवाट मोटरसाइकल २ सय मिटर तल बडिगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारावाट निकालिएको थियो। दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो। सो स्थानलाई अत्याधिक दुर्घटना स्थल घोषणा गरि सडक छेउमा आवश्यक सुरक्षा प्रवन्ध गर्न स्थानियले माग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ