2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सहकारीको स्थापना दिवशको उपलक्ष्यमा बाल अनाथालयमा खाद्य वितरण

भास्कर के.सी | मङ्सिर १३, कञ्चनपुर | कञ्चनपुरको सबैको बचत तथा ऋण सहकारी संस्थाले आफनो स्थापना दिवशको उपलक्ष्यमा अञ्चल बाल अनाथालयमा खाद्य पदार्थ वितरण गरेको छ ।

विगत ९ वर्ष देखि बचत तथा ऋण लगानी गर्दै स्थानिय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले यस्ता गतिविधिहरु सञ्चालन गर्दे आइरहको छ । 

यस वर्ष पनि बाल अनाथालयका बालबालिकालाई खाद्य पदार्थ वितरण गरी सहयोग गरेको हो । 

उक्त कार्यक्रममा सभापतित्व अञ्चल बाल अनाथालयका  उपाध्यक्ष दयाकृष्ण जोशीले गर्नु भएको थियो  । सहकारी संस्थाको तफबार्ट संस्थाका अध्यक्ष भारती चौधरी, उपाध्यक्ष गोविन्द स्वाँर, कोषध्यक्ष कमला पाण्डेय सदस्य राम बहादुर कुवँर र शान्ती खत्री लगायत सहकारी संस्थाका कर्मचारीको र अनाथालयका बालबालिकाको पनि उपस्थिती रहेको थियो ।  

बाल अनाथालयका उपाध्यक्ष जोशीलाई संस्थाको तर्फबाट चौधरीले उक्त समाग्री हस्तान्तरण गर्नुको साथै आफनो मन्तवय पनि व्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले