२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खप्तड छान्ना गाँउपालीकालाई स्वर्ग बनाउछु – गा.पा अध्यक्ष

२२ मंसिर २०७५, शनिबार १४:५०

डीबी विष्ट | मंसीर २२, बझाङ | भ्रमणमा निस्कनु भएका खपतड छान्ना गाँउपालीकाका  अध्यक्ष बर्क बहादुर रोकायाले खप्तड छान्ना गाँउपालीकालाई स्वर्ग बनाउने बताएका छन् । नेपालका विभीन्न ठाँउमा भ्रमण तथा अवलोकन गर्नका लागी गएका अध्यक्ष रोकायाले आफ्नो ठाँउ नै स्वर्ग बनाउन सकीने बताउदै अब अवलोकनमा सिकेका कुराहरु ब्यावहारमा लागु गर्दै जिल्लाकै प्रचित र कृर्षी क्षेत्रमा नमुना गाँउपालीका बनाउने बताएका छन् । 

खप्तड छान्ना गाँउपालीकाका अगुवा कृर्षक र जनप्रतिनीधी, बुद्धीजिविहरु सहीत भ्रमणमा निस्कनु भएका अध्यक्ष रोकायाले बताउनु भयो । नेपालका प्रचलीत कृर्षी क्षेत्रमा नाम चेलेका ठाँउहरुको अवलोकन गर्दा अहिले सम्म नसीकेका कुरा र मनमा नसोचेका कुराहरुको विकास गर्नु पर्छ भन्ने लागेको खप्तड छान्ना गाँउपालीकाका अध्यक्ष रोकायाले जानकारी दिनु भयो । म आफै लामो क्षेत्रमा कृर्षी पेशा अगाल्दै छु लर अहिले पनी मेरो मुख्य पेशा कृर्षी नै रहेको छ । अध्यक्ष रोकायाले भन्नु भयो यसरी कुनै समय कृर्षी क्षेत्रको अवलोकन गर्न पाए बार्षीक १५।२० लाख सम्म आम्दानी गर्न सकीदो रहेछ । हामी मेहनत धेरै गर्छौ तर आम्दानस् मेहनत भन्दा कम हुन्छ यसका लागी पनी अबलोकन तथा भ्रमणले ठुलो उपलब्धी गरेको र आफुले सिकेका कुराहरु सबै भन्दा पहीला आफु बाट लागु गरी खप्तड छान्ना गाँउपालीका भरी का अगुवा तथा सबै किसानहरुलाई अगाडी बढाउने बताउनु भएको छ । 

आफुहरुले चितवनमा रहेको मौरी पालन केन्द्र, चितवनकै गाईपालन केन्द्र, राष्ट्यि गाईपालन अनुसन्धान केन्द्र, पोखराको क्षेत्रीय कृर्षी अनुसन्धान केन्द्र र बैज्ञानीक संग परामर्श तथा छलफल यस्तै भारतको सिक्कीमको अर्गानीक तरकारी खेतीको अवलोकन गरेको खप्तड छान्ना गाँउपालीकाकी उपाध्यक्ष पाउसरा थापाले बताउनु भयो । 

पढेर भन्दा परेर जानीने बताउदै उहाँले मान्छे पढ्नु भन्दान विज्ञ परि सकी पछी हुने जसका कारण आफुहरु भ्रमणमा निश्कीएको बताईन् । यस्तै भ्रमण संगै गएका खप्तड छान्ना गाँउपालीककाकी अगुवा कृर्षक लक्ष्मि रोकायाले आफुले कृर्षी क्षेत्र बाट नै मनग्य आम्दानी गर्न सकीने बताईन् । आफुले विदेश जान्छु भन्ने सोचेको थिए भ्रमणमा निस्कीएका खप्तड छान्ना गाँउपालीकाका पदम थापाले भन्नु भयो यो भ्रमणले मलाई ठुलो पाठ सिकाएको छ । अब विदेश होईन आफ्नै गाँउ ठाँउमा केही गरेर खान्छु भन्ने बनाएको छ । हामीहरु कृर्षी क्षेत्रलाई अपहेलना र हेला गर्छु तर सबै भन्दा महत्वपुर्ण क्षेत्र नै कृर्षी रहेछ सक्यो भने सुन नै माटो बाट पलाउन सकीने रहेछ स्थानीय बासिन्दा अवलोकनमा जानु भएका गोविन्द बोहराले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम