Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खप्तड छान्ना गाँउपालीकामा तिन दिने नागरिकता शिवीर सञ्चालन हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>टेकेन्द्र बोहरा | मङ्सिर २४, बझाङ | बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालीकामा नागरिकता समन्धी तिन दिने सिवीर सञ्चालन हुने भएको छ ।<br></p><p>जिल्ला प्रशाशन कार्यलय बझाङका अनुषार गृह मन्त्रालयको पत्र अनुषार यही कार्तिक २६ गतेदेखी कार्तिक २८ गते सम्म शिवीर सञ्चालन हुने बझाङ जिल्लाका साहाएक प्रमुख जिल्ला अधिकारी शिवराज जोशिले बताउनुभयो ।</p><p>जोशीका अनुषार तिन दिने शिवीरमा नागरीता वनाउन छुटेका हरुले नागरिकता बनाउने लगाएत दलीत , दुर्गम पिछडिएका सिफारीसहरु पनी दिईने बताउनु भएको छ ।</p>