२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको पूर्वखोलामा सोलार बत्ती जडान

२०७५, २७ मंसिर बिहीबार ०६:४५

मङ्सिर २७, पाल्पा | पाल्पाको पूर्वखोला गाउँपालिकाका २५ स्थानमा सोलार बत्ती जडान गरिएको छ । 

उज्यालो पूर्वखोला कार्यक्रमअन्तर्गत हात्तीलेक, जल्पा, रिङ्नेरह, हेक्लाङ, देवीनगर, वीरकोट, सिलुवाका विभिन्न बजार क्षेत्रमा पहिलो चरणमा ती स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताउनुभयो । गाउँपालिकालाई उज्यालो शहरका रुपमा विकास गर्ने गरी पहिलो चरणमा २५ स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाको रु २४ लाख सहयोगमा शहरोन्मुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा बत्ती जडान गरिएको हो । 

बाँकी रहेका स्थानमा दोस्रो चरणमा सोलार बत्ती जडान गर्न गाउँपालिकाले रु दश लाख रकम विनियोजन गरेको छ । यसले गर्दा चोरी, डकैती, विकृति, अपराधजन्य क्रियाकलापलाई कम गर्नसमेत सघाउ पुग्ने गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते