२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ब्यट्री सट हुदा ट्रकमा आगलागी

२०७५, २९ मंसिर शनिबार १३:५३

माधव बेल्वासे | मङ्सिर २९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा एक ट्रकमा आगलागी भएको छ । डडेल्धुराबाट काठमाडौं जाँदै गरेको ना ६ ख ५८१२ नम्वरको ट्रकमा एक्कासी आगलागी भएको हो । 

शिवराज नगरपालिका ५ चन्द्रौटा खसीवजार नजिकै अपरान्ह करिव साढे  ४ वजे अगलागी भएको हो ।उक्त ट्रक एन सि एल का व्यट्रीहरु रहेको वताइएको छ । ट्रकमा लोड रहेका सम्पुर्ण सामाग्री जालेर नष्ट भएको हो । 


राजस्वको लागी ट्रक रोकीराखेको वेला धुवा निस्केपछी स्थानियहरुले आगोलाई नियन्त्रण गर्न प्रयास गरेका थिए । ट्रक भित्र रहेका ब्यट्री सर्ट भइ आगो लागेको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका डि एस पि रवि रावलले जानकारी दिए ।

आगोबाट मानविय क्षती भने नभएको र नोक्सानको विवरण पनि खुल्न नसकेको वडा प्रहरी कार्यलय चन्दँौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यले जानकारी दिए । आगोलाई स्थानियको सहयोगमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते