याम परियार

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । 

कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।

घरको आर्थिक अवस्था "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... याम परियार

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । 

कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।

घरको आर्थिक अवस्था "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुवै मृगौला फेलभएपछि अस्पतालबाट जीवनको याचना

२ पुष २०७५, सोमबार ०३:००


याम परियार

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । 

कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी रोजगारीको शिलशिलामा दुई वर्ष अगाडी मलेसिया पुगेका उनी दुवै मृगौलामा समस्या देखा परेपछि नेपाल फर्किएका थिए ।

घरका उनी जेठा छोरा हुन् । उनका एक छोरा र एक छोरी छन् । कमाउने मान्छेनै अहिले रोगले थला परेर अस्पतालमा भर्ना परेपछि उनको परिवारमा ठूलो संकट परेको छ ।

विगत २ महिनादेखि उनी अस्पतालमा उपचार गराइरहेका छन् । उनका बुवा डिलबहादुर दमाईले आफ्ना मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको दुखेसो गरे ।

डिलबहादुरले भने‘मेरै मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि पैसाको अभाव भयो,आर्थिक अवस्था कमजोरका कारण छोराको उपचारमा समस्यामा देखियो,कसैले सहयोग गरेमा मेरो छोराले पुर्नजन्म पाउनेथियो।’

परियारलाई सहयोग गर्न चाहानले गण्डकी विकास बैंकको खाता नं ००७०१७०००२९४२१०००००१ मा रकम जम्मा गरेर आर्थिक सहयोग गर्न सक्नेछ । जीवन बचाउको लागि हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु