Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीका युवक काठमाडौँमा मृत भेटिए

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुष ४, काठमाडौं |</b> सर्लाही घर भई काठमाडौंमा बस्दै आएका एक युवक मंगलबार बिहानै मृत भेटिएका छन् ।<br></p><p>जनसेवा दमैटोल क्षेत्रमा पेन्टरको काम गर्ने लालबन्दीका २८ वर्षीय अनिल थारु मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनको शव उनकै कोठामा मंगलबार बिहान फेला परेको थियो।&nbsp;</p><p>यस सम्बधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>