२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

डिपबोरिङबाट पानी निस्कदा स्थानिय हर्सित

२०७५, ५ पुष बिहीबार ०८:०६

कमल घिमिरे।पौष५।पाँचथर,पाँचथरको सुख्खाग्रस्त क्षेत्र अन्तर्गत कुम्मायक गाउँपालीकामा डिपबोरिङ बाट पानी निकालेपछी त्यहाँका स्थानिय खुसी भएका छन । 

प्रदेश सरकारको १ करोडको लगानी र उपभोतmा मार्फत पाथीभरा डिपबोरिङ एण्ड कन्सट्रक्सन प्रा.ली.सुनसरीले चार दिन लगाएर पानी निकालेको हो । जमिनको सतह भन्दा करिब २ सय ४० मीटर गहिराइमा पुगेपछी पानी निकाल्न सफल भएको डिपबोरिङ सञ्चालक कृष्णप्रसाद दुलालले बताउनुभएको छ ।जमिनमुनीबाट निस्किएको पानी प्रती सेकेण्ड ५ लीटरका दरले निस्कन्छ । अबको केही दिन पछी मात्रै पानी पिउनको लागी योग्य हुने बताइएको छ । बाँकी रहेका स्थानमा पनी केही दिनमै पानी निकाल्ने काम हुने सञ्चालक दुलाल बताउँछन ।

लामो समय देखी यस क्षेत्रका बासिन्दाहरु पानीको समस्या झेल्दै आएका थिए । आकाशे पानी,खोलाबाट ट्रयाक्टर ले ल्याएको पानी तथा थोरै मात्रामा मुहानको पानीको भरमा रहदै स्थानिय पानीकै समस्याको कारण वर्षेनी धेरै संख्यामा बसाइ सरेर जानु पर्ने अवस्था थियो । अब यस्ता समस्याबाट मुतm हुने आसाका साथ स्थानियवासी हर्सित भएका छन । लामो समयदेखी खानेपानीको समस्याबाट कष्टकर जीवन बिताउँदै आएका कुम्मायकवासीलाइ केही राहात हुने भएको छ । डिपबोरिङबाट निकालिएको पानी स्थानियलाई कसरी वितरण गर्ने भन्ने विषयमा छलफल भइरहेको गाउँपालीकाले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते