२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा गरीव, असाह्य वृद्धावृद्धाहरुका लागी वृद्धाश्रम निर्माण

२०७५, ५ पुष बिहीबार ०८:१०

टेकेन्द्र बोहरा | पुस ५, बझाङ | गरीव असाह वृद्धा वृद्धाहरुका लागी वृद्धा आश्रम निर्माण भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिकामा वडा ३ भिडमनीमा गरीव, असाह, वृद्धावृद्धाहरुका लागी वृद्धाश्रम निर्माणभएको हो ।


असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वृद्धाश्रम निर्माण साईपाल जेष्ठ नागारीक समाजका अध्यक्ष लालबहादुर खड्काले बताए । 

खड्काक अनुसार काठमान्डौ र भारतको हरीद्धारमा गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकहरुको लागी आश्रम निर्माण  गरेको देखेपछी आफुले पनी बझाङ पहल चालेको बताए ।


साबिकको जिल्ला बिकास समितीमा आफु जिल्ला सभापती भएको वेला पाँच लाख र जयपृथ्वी नगरपालीकको १५ लाखको आर्थिक सहयोगमा अन्य स्थानियवासीहरुको सहयोमा २३ लाख ६७ हजारमा चार कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएको अध्यक्ष खड्काले बताए ।

पैसा कमाउने उदेश्यले छोरा वैदेशिक रोजगारीमा गएपछि बुहारीले बृद्धबृद्धालाई हेला गर्ने परम्परा जिल्लामा कायमै रहेका कारण जेष्ठ नगरिकहरु थप पिडित बन्दै गएको अध्यक्ष खड्काले बताए।

सन्तान घरपरिबारमा भएपनि बिभिन्न कारणले बृद्धबृद्धालाई झै–झगडा गर्ने, कुटपिट गर्ने, बेबास्ता गर्ने परम्परा बढ्दै गएकोले यसलाई कम गर्न आफुले वृद्धा आश्रममा आएर बस्न सकिने बताए ।

खड्काका अनुसार अझै भवनको निर्माण कार्य बिजुली जडान पानी जोड्ने काम जारी रहेका कारण आर्थिक अभाव भएको हुदा यदी कसैले बृद्धा आश्रमलाई सहयोग गरे अगामी दिनमा जेष्ठ नागरिकका लागि थप योजनाहरु ल्याएर अगाडी बढ्ने बताए ।

अध्यक्ष खड्काले देश तथा बिदेसमा रहने सहयोगीदाताहरुका लागी बझाङ साईपाल जेष्ठ नागरीक समाज बझाङको कृषि बिकास बैङ्क लिमिटेड बझाङको खातानँ ०२००–०२२०९४ चल्ती हिसाव सहयोग गर्न अपिल गरेकका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते