By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    18 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    7 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    8 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    11 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सिरहाको नेपाल टेलिकम पालेको भरमा संचालनः सरसरफाई नहुँदा कार्यालय बन्यो कुरुप
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > मधेश प्रदेश > सिराहा - SRH > सिरहाको नेपाल टेलिकम पालेको भरमा संचालनः सरसरफाई नहुँदा कार्यालय बन्यो कुरुप
समाजसिराहा - SRH

सिरहाको नेपाल टेलिकम पालेको भरमा संचालनः सरसरफाई नहुँदा कार्यालय बन्यो कुरुप

साझासवाल
Last updated: December 21, 2018 4:25 am
साझासवाल
4 Min Read
Share

राम नारायण पंडित | पुष ६, सिरहा । सिरहाको मिर्चैयामा रहेको नेपाल टेलिकमको शाखा कार्यालय पालेको भरमा संचालन भईरहेको छ । मिर्चैया नगरपालिका बडा नं. ७ स्थित रहेको कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । आवश्यक कर्मचारी नहुँदा कार्यालयका पालेले नै टेलिफोनको बिल बुझने गरेका छन् । 

कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । कार्यालयमा ६ जना कर्मचारीको दरबन्दि भएपनि अहिले ३ जना मात्र कर्मचारी रहेकोले काम गर्न समस्या भईरहेको कार्यालयका पाले ब्रह्म नारायण चौधरीले बताए । उनले भने “यहाँ कर्मचारीको अभाव छ, त्यसैले हाकिमको काम पनि मलाई नै गर्नु पर्छ, म नै बिलु बुझ्छु, मेसिन बिगे्रपनि अलिअलि ठिकठाक पार्छु ।” 

कार्यालयका प्राबिधिक राजु साहले भने “यहाँ काम गर्न धेरै समस्या भईरहेको छ, कर्मचारी छैन्, हामी दुई जना प्राबिधिकलाई मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकामा फिल्डमा जानु पर्छ, स्रोत साधन पनि छैन्, आबश्यक भएको स्रोत साधन उपलब्ध गाराउन कार्यालय प्रमुखलाई भनेपनि सुनुवाई गर्दैन, ग्राहकको कुरा हामीलाई सुन्नु परेको छ ।”

ग्राहकको माँग अनुसार सेवा दिन नसकिरहेको अर्का प्राबिधिक बिरेन्द्र साहले सुनाए । उनले भने “करीब २० बर्ष पहिलादेखि पुरानै सिस्टममा कार्यालय संचालन भईरहेको छ, ग्राहकको माँग पुरा गर्न असमर्थ छ, जसोतसो एरियल कपरले धानेको अबस्था छ, अप्टिकल फाइबरको अबश्यक्ता छ, क्षमता बिस्तार गर्नुपर्छ, तर माथिल्लो निकायले ध्यान दिदैन ।”

कार्यालयमा कामका लागि पुगेका मिर्चैया ६ का जितेन्द्र यादबले भने “दुरसन्चार कार्यालयमा टेलिफोन खराब भएको जानकारी गराउँदा पनि समयमा ठिक गर्न जाँदैन, महिनौ दिन कुर्नु पर्छ अनि मात्र काम हुन्छ, के भन्नु यहाँ हाकिम को हो थाहै लाग्दैन, ईन्टरनेटमा समय समाप्त हुन ड्ट बाँकी छ तर पनि लाईन काट्यो, यहाँ हाकिमको लापरबाहीले यस्तो भईरहेको छ ।”

त्यसैगरी मिर्चैया ५ बस्ने रामबाबु महतोले भने “टेलिफोनको लाईन १० दिनदेखि खराब छ, कार्यालयमा जाँदा कसैले कुरा सुन्दैन, अटेर गर्छ, बांगोटिंगो कुरा गर्छ, यस्तो अटेर कर्मचारीलाई सरकारले कारबाहीको दायरमा ल्याउनु पर्छ ।”

यता, कार्यालयका प्रमुख गजेन्द्र प्रसाद साहले कार्यालयको बिषयमा पुर्ण रुपमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले संचारकर्मीको जिज्ञासामा बोल्न नचाहेर पन्छिन खोज्दै भने, “मलाई आएको ४ महिना मात्र भएको छ, अहिले कतिपय कुरा बुझेको पनि छैन, तपाईहरुलाई त थाहै छ, हेर्नु भो के कसो छ, यहि हो यस्तै छ, के भन्नु, बरु अर्को दिन आउनुस म तयार गरेर राख्छु, तपाईहरुलाई भन्न कागज खोजेर राख्छु ।”

२०५६ सालमा स्थापना भएको नेपाल टेलिकम मिर्चैया शाखाले गा्रहकलाई आबश्यक सेवा सुबिधा दिन नसक्दा कपिपय टेलिफोनको लाइन बन्द भईसकेका छन् भने कतिपय बन्द हुने अबस्थामा छ । ग्राहकले माँग गरेको नयाँ लाइन पनि स्रोत साधनको अभावमा जडान गर्न नसकिरहेको कार्यालयका एक कर्मचारीले बताए । टेलिकममा करीब १ हजार टेलिफोनको लाईन जडान भएपनि कार्यालयका लापरबाहीका कारणले करीब ७ सय लाईन मात्र सुचारु छन् भने ३ सय लाईन बन्द भईसकेको अबस्था छ । 

नेपाल सरकारको प्रत्यक्ष चासो रहेको यस कार्यालयमा जथाभाबी रुपमा लहरा लत्रेको र पुराना समानहरु जथाभावी कार्यालयको प्रांगनमा फालिएकोले कार्यालय कुरुप बनेका छन् । कुनै पनि कार्यालयमा सबैले देखिने गरी नेम प्लेटको बोर्ड लगाउनु पर्ने प्राबधान रहेपनि कार्यालयमा बोर्ड पनि नरहेको अबस्था छ । सरसफाईको लागि आएको बजेट कार्यालय प्रमुखले गोलमाल गरी कार्यालयलाई कुरुप बनाएको एक कर्मचारीले बताए । जम्मा ३ कोठे भवनमा संचालन भईरहेको कार्यालयमा कोठाको अभावले कर्मचारीलाई बसेर काम गर्न समेत समस्या भईरहेको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सत्र बर्ष पछि भएको दुई मन्त्रीको भेटमा के भयो त ? (भिडियो सहित)
Next Article चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बैतडी - BTDसमाज

बैतडीमा भुकम्पको धक्का महसुस

57 years ago
नुवाकोट - NWKसमाज

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, १ जना घाइते

57 years ago

आजदेखि राप्ती समितिका गाडी चल्ने

57 years ago
काठमाडौँ - KTMसमाज

हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?