Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरी कारागारमा एक कैदीको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ६, बर्दिबास&nbsp; | महोत्तरी कारागारका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाका तत्कालिन धनौजी गाविस वडा नं. ४ घर भएका रामनाथ मण्डल रहेको प्रहरीले जानेको छ&nbsp; ।<br></p><p>धानुक&nbsp; साल २०७४ भदौ ५ गते लागु औषध र गाजा मुद्दामा जिल्ला अदालत धनुषाको फैसला अनुसार १ वर्ष ८ महिनामहोत्तरी कारागारमा एक कैदीको मृत्युका लागी जलेश्वर कारागार चलान भएका थिए ।</p><p>मण्डल जेल चलान हुनु अघि देखी नै नशा सम्बन्धी रोगले ग्रसीत थिए । सोही रोगकै उपचारका क्रममा जिल्ला अस्पताल जलेश्वरमा उनको मृत्यु भएको महोत्तरी कारागार प्रशासनले जनाएको छ ।&nbsp;&nbsp;</p>