२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी पूर्वद्वारा लागूऔषद्य कारोबारमा संलग्न ४८ जना पक्राउ

२०७५, ९ पुष सोमबार १६:५१

पुष ९, नवलपुर | नवलपरासी पूर्वले पछिल्लो ५ महिनामा लागूऔषद्य कारोबारमा संलग्न ४८ जना पक्राउ गरेको जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले चालु आर्थिक वर्षको पांच महिनामा लागूऔषध कारोबारमा संलग्न ४८ जनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा अधिकांस किशोरहरु छन् ।

सोमबार मात्रै पनि नवलपुर प्रहरीले लागू औषद्यसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।

सोमबार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मन्दन गाउँपालिका ४ का २१ वर्षीय सागर ढकाल, खोटाङ माग्पा गाउँपालिका ५ बस्ने २१ वर्षीय बिनोद राई र लम्जुङ्ग बेसिंसहर नगरपालिका ८ बस्ने २० वर्षीय सुब्बा गुरुङ रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका ढकाल र राईको साथबाट डाईजापाम नौ एम्पुल, फेनरागन नौ  एम्पुल, नुफ्रिन नौ  एम्पुल, नाईट्रोभेट १० लेखिएको तीन सय ११ ट्याब्लेट र गुरुङको साथबाट नुफ्रिन ५१ एम्पुल, फेनरागन ६१ एम्पुल र डाईजोपाम ५९ एम्पुल बरामद गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते