Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 28, 2018 पर्बत - PBT, समाज

१३ वर्षिया बालिकालाई करणीको आरोपमा एक युवक पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, पर्वत । १३ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा मोदी गाउँपालिका ८ राम्जा देउरालीका एक युवा पक्राउ परेका छन् ।

२० वर्षिया राजेश नेपालीले कालीगण्डकी (नाम परिर्वतन) गरेकी युवतीलाई ललाई फकाई जवरजस्तीकरणी गरेको अभियोगमा उनलाई देउपुर प्रहरीले पक्राउ गरेको हो ।

यौनजन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।