१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका २३ वर्षिय एक युवक काठमाडौंबाट वेपत्ता

१३ पुष २०७५, शुक्रबार ०९:१३

पुस १३, पर्वत ।  पर्वतका एक युवा काठमाडौमा वेपत्ता भएका छन् । कुश्मा नगरपालिका २ खुर्कोटका २३ वर्षिय सिद्धार्थ पौडेल दुई हप्तादेखि काठमाडौंको सतुङ्गबाट वेपत्ता भएका हुन् ।

हाल काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका वार्ड न १२ सतुङ्गल बस्दै आएका पौडेल घर छाडेर हिडेँको बताइन्छ ।  इलेक्टिकल इन्जिनियरिङ्गको पढाई पुरा गरेका पौडेललाई परिवार र आफन्तले खोजविन गर्दा समेत अहिलेसम्म फेला नपरेको पाङ्ग खुर्कोट सम्पर्क समाजका सचिब डा. केदार सुबेदीले जानकारी दिए । यही मंसिर २६ गते देखि बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित