Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

माघे सक्रान्तीमा सार्वजनिक विदाको माग गर्दै स्मरण पत्र

२०७५, १३ पुष शुक्रबार ११:३९

कमला राना मगर | पुस १३, नवलपुर | मगर समुदायको मौलिक सास्कृतिक पर्व माघे सक्रान्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा स्मरण पत्र बुझाइएको छ ।  नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरले आज जिल्ला प्रशासन कर्यालय प्रमुख दिपक राज नेपाल समक्ष स्मरण पत्र बुझाइएको हो ।


आदीवासी जनजातिमा जनसाख्यीक हिसावले सबैभन्दा ठुलो मगर समुदायले प्राचिन काल देखी मनाउदै आएको पर्व माघेसका्रन्तीको अवसरमा एक दिन दिने सार्वजनिक विदालाइ सरकारले कटौति गर्ने निर्णय गरेको स्मरण  पत्रमा उल्लेख गरीएको छ ।

सरकारको यस निर्णयले मगर समुदायको सास्कृतिकमा अतिक्रमण तथा हस्तक्षेत्रप गरी अपमान गरेको स्मरण पत्रमा जनाइएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरद्धारा हस्ताक्षरित स्मरण  पत्रमा सरकारले एकलौटी ढंगले विभिन्न सर्घष वलिदान र आन्दोलनको जगलाइ टेकेर दिइएको एक दिनको सार्वजनिक विदा कटौती गर्ने निर्णय प्रति नेपाल मगरसंघले घोर भत्र्सना गर्ने उल्लेख गरीएको छ ।

साथै बहुलतालाइ आत्मसात गरेको नेपालको सविधान विरोधी नेपाल सरकारको यस पश्चगामी निर्णय फिर्ता लिइ नेपालको विविधताको सम्मान गर्न समेत स्मरण  पत्र मार्फन अनुरोध गरीएको छ ।

यसैगरी मगर समुदायको यस मागलाइ सम्बोधन नगरीएमा नेपाल मगर संघ लगाएत आदीवासी जनजाति संघसस्थाहरु सास्कृतिक समानता तथा न्यायका लागी आन्दोलनमा जानुको विकल्प नरहने समेत स्मरणपत्र मार्फत चेतावनि दिइएको छ ।

स्मरण पत्र बुझ्नुहुदै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मागलाइ सम्बोधन गर्नको लागी स्मरण पत्रलाइ आफुमार्फत छिटो भन्दा छिटो प्रधान मन्त्री तथा गृहमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ