Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साढे २ लाख घुससहित वडा सदस्य पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुष १३, बर्दिया । सेवाग्राहीसँग घुस लिएको आरोपमा बर्दियाको राजपुर नगरपालिका १० का वडा सदस्य पक्राउ परेका छन् ।&nbsp;<br></p><p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो ।</p><p>उनलाई २ लाख ५० हजार घुस सहित कोठियाघाटस्थित ईच्छा होटलबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।</p>