२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चिसोका कारण बझाङको जनजीवन प्रभावित

१५ पुष २०७५, आईतवार ०४:०४

टेकेन्द्र बोहरा | पुष १५, बझाङ । जिल्लामा चिसोका कारण जनजीवन प्रभावित  भएको छ ।

चिसोको मौसम  भनेर मानिने पुष महिनामा बझाङ जिल्लामा अत्याधिक चिसो वढेको छ । चिसो बढेपछि बझाङ जिल्लाको अन्य आसपासका जिल्लाहरु, डोटी , बाजुरा , अछामको जनजिवन प्रभावित बनेको छ ।

यसवर्ष जिल्लामा  खासै हिउ नपरेको भएपनि विहानैदेखी तुसारो लाग्ने र घाम नलाग्ने भएका कारण चिसोले वालवालीका  र बुढाबुढी चिसोले बढी प्रभावित बनेका छन् । 

पहिलाको तुलनामा आजकल बजारको चहल–पहल समेत कमि आएको सदरमुकाम चैनपुरका ब्यारी झलक भन्डारीले  बताए ।

 चिसोबाट रुघाखोकी र निमोनिया हुने भएकाले चिसोवाट  न्यानो लुगा लगाउन र तातो झोलीलो  पदार्थ बढि खान डाक्टरहरुले सल्लाह दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला