Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

गोलबजार प्रहरीद्धारा गाँजा फडानी

By साझासवाल

<p>राम नारायण पंडित | पुष १५, सिरहा । ईलाका प्रहरी कार्यालय गोलबजारले विभिन्न व्यक्तिले खेतबारीमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ । गोलबजार नगरपालिका बडा नं. २ र १० मा लुकाईछिपाई खेतबारीमा लगाइएको करिव १५ सय गाँजाको बोट फडानी गरी प्रहरीले आज नष्ट गरेको हो ।&nbsp;</p><p><img src="http://sajhasabal.com/uploads/posts/71315e0612f64add8b4c18a4999933201546173461.jpg" style="width: 1151px;"><br></p><p>विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर नविन कुमार घिमिरेको नेतृत्वमा गएको प्रहरी गस्ति टोलीले अबैध रुपमा लगाईएको गाँजा फडानी गरी स्थानीय जनप्रतिनिधी, व्यपार संघका प्रतिनीधिको उपस्थितिमा नष्ट गरेको हो ।&nbsp;&nbsp;</p>