Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोबाइल चोरी गर्ने एक युवक कुश्माबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १७,पर्वत | पर्वत र म्याग्दीका बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा एक युवा कुस्माबाट पक्राउ परेका छन ।<br>पर्वतको कुस्मा नगरपालिका वडा नं ४ जिरोकिमी बस्ने ३१ बर्षिय नेपालीलाई बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा पक्राउ गरिएको हा</p><p>आरोपित नेपालीले मंसिर २३ गते कुश्मा नगरपालिका वडा ६ न्युरोड स्थित हंग्री आइज रेष्टुरेन्टवाट खाजा खाने क्रममा सामसुङ मोवाईल चोरी फरार रहेका थिए भने म्याग्दी जिल्लाको मंगला गाउपालिका वडा न ६ वस्ने वर्ष १८ को सविन वि.क.कोसामसुङ मोवाईल चोरी गरेको पाइएको छ । अभियुक्तलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।</p>