Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महोत्तरीमा खेतमा लुकाइराखेको अवस्थामा पेस्तोल बरामद

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १७, महोत्तरी । महोत्तरीमा प्रहरीले एकथान नलकटुवा पेस्तोल बरामद गरेको छ । खेतमा लुकाइराखेको अवस्थामा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।<br></p><p>सम्सी गाउँपालिका ७ स्थित झाडीमा लुकाइराखेको म्याग्जिन प्रयोग हुने नलकटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो । हतियार आपराधिक क्रियाकलापमा प्रयोग गर्न ल्याएको हुन सक्ने वा प्रयोग गरेर लुकाइराखेको हुनसक्ने जनाएको छ । प्रहरीले हतियार बरामद भएको घटनामा थप अनुसन्धान भइरहेको बताएको छ ।</p>