२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा यौनधन्दा सञ्चालन गर्दै आएका एक दम्पती पक्राउ

२०७५, २३ पुष सोमबार ०९:१७

पुस २३, बुटवल | दाङको तुल्सीपुरमा केही समययता यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल व्यसायी दम्पत्ती पक्राउ परेका छन् ।  

तुल्सीपुर नगरपालिका १४ घर भइ सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालन गर्दै आइरहेका थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।

युवतीहरुलाई ललाई फकाई र करकापमा समेत पारेर जबर्जस्ती यौनधन्दा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी चौधरी दम्पत्तीलाई मानव वेचबिखन तथा ओसारपसार  ऐन २०६४ अन्तर्गतको कशुरमा मुद्धा चलाईएको छ । प्रहरीका अनुसार ती दम्पत्तीले युवतीहरुलाई ललाई फकाई र प्रलोभनमा पारेर बाहिर पनि पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी