Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरीमा आगलागीबाट जलेर एक महिलाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २५, महोत्तरी । महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ | जिल्लाको एकडारा गाउँपालिका ५ बैरामा बुधबार बिहान करिब ४ बजे आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।<br></p><p>मृत्यु हुनेमा २५ वर्षीया शान्तिदेवी साह रहेकी छन् ।&nbsp; आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ ।</p>