२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा लागु औषध चरेशसहित एकजना पक्राउ,

२५ पुष २०७५, बुधबार १३:२०

टेकेन्द्र बोहरा | पुस २४, बझाङ | जिल्ला प्रहरी कार्यलय बझाङको सक्रियतामा २ किलो ४८० ग्रामलागु औषध चरेससहित एक जना प्रक्राउ परेका छन् ।

प्रक्राउ पर्नेमा कैलाली जिल्ला चुरे नगरपालिका वडा नम्बर ५ घर भएका २१ बर्षिया जय बहादुर धामी रहेको जिल्ला प्रहरि कार्यलले जनाएको छ ।


मंगलबार राति बझाङको बुंगल नगरपालिका वडा नम्बर ३ विरपई सेरा विजगडामा रहेको अस्थायी प्रहरि विट विजगडा बाट प्रहरि नायब निरिक्षक नैन सिहँ भाटको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाई प्रक्राउ गरेको हो ।

विट अगाडीको चेक पोष्टमा सवारि साधन चेक जाँचगर्ने क्रममा विजगडाबाट बगथलातर्फ जाँदै गरेको रोयल ईन्फिइल्ड लेखिएको अन टेष्ट मोटसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकले प्रहरिलाई धकटपकट गरि भागेको प्रहरि नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।

मोटरसाईकलको पछाडी बसेका धामीर मोटर साईकल भने प्रहरिले नियन्त्रणमा लिन सफल भएको डीएसपी धितालले बताउनु भयो । भाग्ने ब्यक्तीको खोजतलास भई रहको उहाँको भनाई छ ।

डीएसपी धितालका अनुसार बझाङ जिल्लामा चरेश धेरै उत्पादन हुने र यसको नियन्त्रणका लागि नयाँ कदम चालेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन