Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

२०७५, २६ पुष बिहीबार १७:२३

टेकेन्द्र बोहरा | पुस २६, बझाङ | बझाङको जपपृथ्बी नगरपालिका वडानं ५ को आयोजनामा  आज  जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको छ ।

चिसो मौसमलाई मध्यनजर गरी जयपृथ्बी नगरपालिका वडा नं ५ का ४५ जना  जेष्ठ नागरिक लाई चिसोबाट बच्नको लाई न्यानो कपडा ( बलाङ्मेट) बितरण गरेको छ । 


नेपाल सरकारको लक्ष्य अनुरूपमा  जयपृथ्बी नगरपालिका को सहभागिता नमुनाका लागि जनपां ५का  बृद्धवद्धा नागरिकहरूलाई चिसोमा न्यानो संग बस्न पाउन र जेष्ठ नागरिक को मनोवलमा सकारात्मक सोच को बिकास र जेष्ठ नागरिक ले पनि राज्यको अनुभुती गर्न पाउन भन्दै जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा वडा भरिका  ४५ जना जना बृद्धालाई सम्मान स्वरूप न्यानो कपडा बितरण गरेको हो  जगपृथ्वी नगरपालीका वडानं ५ का वडाअध्यक्ष डम्बर बहादुर सिहं बताए । 

सम्मान कार्यक्रममा जयपृथ्वी नगरपालीकाका नगर पमुख बिरेन्द बहादुर खड्का उप प्रमुख जुना जाग्री र अन्य सरोकारवाला नियाय हरुको उल्लेखिीनिय उपस्थिती रहेको थियो ।

न्यानो कपडा बितरण गरेपछी बृद्धवद्धाहरुको मुहारमा खुसीयाली छाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै