२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा शुक्रबार, शनिबार विधुत अवरुद्ध हुने

२०७५, २६ पुष बिहीबार १७:२७

चिसाङ शेर्पा | पुस २६, खोटाङ | खोटाङमा दुइ दिन विधुत अवरुद्ध हुने भएको छ । उदयपुरको जलजलेबाट बुइपाको सव स्टेशनसम्म आएको ३३ केभी प्रशारण लाइन मर्मत संम्भार गर्नुपर्ने भएकाले विधुत अवरुद्ध हुने भएको हो ।

३३ केभी प्रसारण लाइन अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे रुटमा पर्ने दुइवटा पोल फेर्नुपर्ने भएकाले शुक्रबार र शनिवार जिल्लामा विधुत अवरुद्ध हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले जानकारी दिए । यादवका अनुसार भोली र पर्सी विहान ७ बजेदेखी बेलुकी ५ बजेसम्म विधुत अवरुद्ध हुनेछ ।

जलजलेबाट वुइपा सव स्टेशनसम्म अत्याधिक लामो दुरी भएको र विधुतको रुट जंगलमा परेकाले बाङगा टिङगा, रुखले भेट्ने, बर्षातका समयमा पहिरोले तान्ने संम्भावना भएका पोलहरु प्राधिकरणले फेर्ने र स्थान्तरण गरिरहेको छ । यसअघि त्यस्ता खालका पोलहरु बेलैमा नफेरिदा जिल्लाका १२ हजार ३ सय २४ जना ग्राहकले शास्ती खेप्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित